एनआरएन जापानको अध्यक्षमा सुवास लामिछानेले उम्मेदवारी दिने
शुक्रबार, १६ जेठ २०८२, १७ : १५
टोकियो । एनआरएनए जापानको चुनाव नजिकै गर्दा, विभिन्न व्यक्तिहरूबाट, विभिन्न पदहरूमा धमाधम प्रतिबद्धतासहितको उम्मेदवारी घोषणा हुन थालेको छ ।
यसैक्रममा पर्वतमा जन्मेर लामो समयदेखि जापानलाई कर्मथलो बनाउँदै आएका हालका एनआरएन जापानका उपाध्यक्ष सुवास लामिछानेले उम्मेदवारी दिने भएका छन् ।
लामिछानेले आफ्नो पहिलो प्राथमिकता प्रवासी नेपालीको समस्यालाई तत्काल समाधान गर्ने संरचनाको विकास गर्ने भएको बताए । आफू नेतृत्वमा आएमा कानुनी विवाह, दुर्घटना, निधन, जस्ता बाधाअड्चनहरुमा गम्भीरतापूर्वक कार्य गर्ने उनले बताए । आगामी जुलाई २० मा एनआरएनए जापानको अधिवेशन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण