संसदीय दलको बैठक
रास्वपा संसदीय दलको बैठकमा भिजिट भिसा प्रकरणबारे छलफल
सोमबार, १९ जेठ २०८२, १७ : ३८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकमा भिजिट भिसा प्रकरणबारे छलफल गरिएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको संसदीय दलको बैठकमा भिजिट भिसा प्रकरण, आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटसहित समसामयिक विषयमा छलफल भएको रास्वपाका प्रवक्ता मनिष झाले बताए ।
संसदीय दलको बैठकअघि केन्द्रीय सचिवालयको बैठक बसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण