आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जसपा नेपालको नेवा: राष्ट्रिय समितिको प्रथम अधिवेशन सुरु

शनिबार, ३१ जेठ २०८२, १० : १५
शनिबार, ३१ जेठ २०८२

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल को  नेवा: राष्ट्रिय समितिको प्रथम अधिवेशन शनिबार सुरु भएको छ । कार्यक्रम गोदावरी नगरपालिका–१४ स्थित ठैवको ता-फल्चाको प्राङ्गणमा सुरु भएको हो । 

कार्यक्रमअघि र्‍यालीको समेत आयोजना गरिएको थियो । अधिवेशनमा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि रहेका छन् भने केन्द्रीय उपाध्यक्ष विद्युत् बज्राचार्य विशेष अतिथि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप