मधेस सरकारको बजेट भाषण सुरू
आइतबार, ०१ असार २०८२, १८ : १४
जनकपुर । मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्षका लागि बजेट भाषण सुरु भएको छ । झन्डै दुई घण्टा ढिलो मधेसको बजेट भाषण सुरु भएको हो । बजेट भाषणका लागि आज ४ बजेको कार्यतालिका थियो । तर मन्त्रीपरिषद्को बैठक ढिलो गरी सकेकोले बजेट भाषणमा ढिलाइ भएको हो ।
आगामी आर्थिक वर्षको लागि बजेट मन्त्रीपरिषद्बाट पारित भएपछि बजेट भाषण सुरु गरिएको प्रदेश सभाले जनाएको छ ।प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले सदनमा पुगेर बजेट भाषण सुरु गरेका हुन् । शनिबार रातीसम्म तयार पारिएको बजेट अर्थमन्त्री यादवले प्रस्तुत गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईजीपीको जन्मथलोमा विशेषज्ञसहित निःशुल्क स्वास्थ्य शिविर
-
मेरो राष्ट्रियताप्रति आशङ्का गर्नुपर्दैन : प्रधानमन्त्री शाह
-
पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या
-
जहाँ विधि मिचिन्छ, त्यहाँ कांग्रेस सशक्त रूपमा उभिन्छ : गगन थापा
-
पाकिस्तानी मध्यस्थकर्ताहरूसँगको भेटमा नेतन्याहुसम्बन्धी प्रश्नमा भान्स मौन
-
सरकारबारे प्रश्न उठाउनेलाई बालेनको जवाफ : हाम्रो ‘एक्सप्रेस वे’ मा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि ब्रेक लाग्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण