आज कति छ सुनचाँदीको मूल्य ?
सोमबार, ०२ असार २०८२, १० : ४४
सारांश
- सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रह्यो।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आइतबारकै मूल्यमा किनबेच भयो।
- सोमबार छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ र चाँदी २ हजार १६५ रुपैयाँमा कारोबार भयो।
काठमाडौँ । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारकै मूल्यमा सोमबार पनि छापावाल सुनको कारोबार भएको छ ।
जसअनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदी तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण