जलवायु अनुकूलन कार्यक्रमहरू लागू गर्दै अघि बढ्नुको विकल्प छैन: वनमन्त्री ठकुरी
मङ्गलबार, ०३ असार २०८२, १० : ०९
सारांश
- वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनका असर कम गर्न तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताए।
- मन्त्रीले जलवायु परिवर्तन कम गर्न व्यक्ति स्वयं पनि लाग्नुपर्ने र नेपालको पहलका लागि सगरमाथा संवाद महत्त्वपूर्ण रहेको उल्लेख गरे।
- मन्त्री ठकुरीले संसदमा क्लाइमेट एलाइन्स बनाउने र जलवायु अनुकूलन कार्यक्रमहरूलाई अघि बढाउने कुरामा जोड दिए।
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न तीन तहकै सरकारहरू मिलेर काम गर्न जरुरी रहेको बताएका छन् । मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका असरहरू कम गर्न व्यक्ति स्वयं पनि लाग्नुपर्ने बताए ।
अन्तर्राष्ट्रिय स्तरमा नेपालका पहलहरूलाई तीव्र रूपमा अघि बढाउँदै जानका लागि सगरमाथा संवादले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनको जिकिर छ । मन्त्री ठकुरीले संसदमा क्लाइमेट एलाइन्स बनाउने गरी अघि बढिरहेको बताए ।
मन्त्री ठकुरीले जलवायु अनुकूलन कार्यक्रमहरू लागू गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण