ललितपुर । ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण भइरहेको छ । नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन हटाइएपछि पोखरीको पुरानो स्वरूप फर्काउने प्रयासस्वरुप दुई महिनादेखि काम भइरहेको हो । ललितपुर महानगरपालिकाले पुनर्निर्माणको काम गरिरहेको छ ।
_DQcnItATHg.jpg)
सर्वोच्च अदालतले नमुना मच्छिन्द्र माविको नाममा रहेको पोखरीको दर्ता खारेजी गरेपछि पुनर्निर्माणको प्रक्रिया अगाडि बढेको हो । आदेशपछि १४ रोपनी जग्गाको लालपुर्जा सप्तपातलको नाममा बनेको छ । लिच्छविकालीन यो पोखरीले नयाँ जीवन पाउने भएपछि स्थानीयवासी हर्षित छन् ।
_Dtnx25gM0u.jpg)
_H7Su8MiSq5.jpg)
_mOPwhXOSQs.jpg)
_MGrrrUy8II.jpg)
_gjW12MQ0bw.jpg)
_SxeLOu2Yb5.jpg)
_9IhpayHOna.jpg)
_manvX6j2pX.jpg)
_TJSHJWdtXl.jpg)
_swgWFd8mp5.jpg)
_Zvpq831kjt.jpg)
_PlxCYa9taD.jpg)
_4j8LcnCr5j.jpg)
_tHiQurYERO.jpg)
_yewMAX2lKG.jpg)
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया