फोटोफिचर
इजरायल–इरान युद्धको विरोधमा काठमाडौँस्थित दूतावास अगाडि प्रदर्शन (तस्बिरहरू)
बुधबार, ०४ असार २०८२, १२ : २३
सारांश
- मानवअधिकार तथा शान्ति समाजले इजरायली दूतावास अगाडि प्रदर्शन गरेको छ। इजरायल र इरानबीचको युद्धका कारण पश्चिम एसियामा तनाव बढेको छ।
- समाजले इजरायल र इरानबीचको युद्धले विश्व शान्तिमा खतरा उत्पन्न भएको भन्दै विरोध जनाएको हो।
- प्रदर्शनकारीहरूले इजरायली दूतावास अगाडि शान्तिपूर्ण प्रदर्शन गरेका थिए।
काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजले इजरायली दूतावास अगाडी प्रदर्शन गरेको छ । इजरायल र इरानबिच जारी युद्धका कारण पश्चिम एसिया तनावग्रस्त हुनुका साथै विश्व शान्तिका लागि थप खतरा पैदा भएको भन्दै बुधबार समाजले विरोध प्रदर्शन गरेको हो । उनीहरूले इजरायली दूतावास अगाडी शान्तिपूर्ण रूपमा प्रदर्शन गरेका हुन् ।
हेरौँ तस्बिरहरु :
_DfpJZZBEa1.jpg)
_r8GtolpMWH.jpg)
_0WGjgLrBaK.jpg)
_DtwNIMAb5y.jpg)
_woPUBfvr4V.jpg)
_OmehPSD5ow.jpg)
_Gk7gWirll8.jpg)
_j7zsParxlt.jpg)
_CeeqOfqoB3.jpg)
_liJ9B3nc5i.jpg)
_5b2sYy4kpk.jpg)
_Yfm7MQLIKk.jpg)
_AB42dfAFq9.jpg)
_nZv25g7GsV.jpg)
_UksRgx2j3K.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण