स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु
बुधबार, ०४ असार २०८२, १८ : १५
बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो सिद्धार्थनगर नगरपालिका १ स्थित अको पार्क(स्विमिङ पुलमा) मा पौडी खेल्ने क्रममा भारतको नौतुनुवा स्थायी घर भएका १७ वर्षीय साइल अन्सासीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सुरज कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी तेल ट्याङ्करहरू अमेरिकी नाकाबन्दी क्षेत्रबाट बाहिर निस्कन थाले
-
अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण, पछिल्लो आक्रमणमा १ जनाको मृत्यु
-
बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल
-
मस्कको एक्सएआई विरुद्धको मुद्दा रोक्न खोज्दैछ ट्रम्प प्रशासन
-
कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण
-
रास्वपा ‘गैरदलीय स्थानीय तह’बाट पछि हट्ने सम्भावना छ : खिमलाल देवकोटा (भिडियोसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण