युद्धविराम उल्लङ्घन भए ‘कडा जवाफ दिने’ इजरायलको चेतावनी
बुधबार, ११ असार २०८२, ०४ : ४१
सारांश
- इजरायलका राजदूत ड्यानी डानोनले इरानसँगको युद्धविराम उल्लङ्घन भएमा कडा जवाफ दिने बताए।
- राजदूत डानोनले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिए।
- उनले इजरायलले इरानी शासनका लक्ष्यमाथि आक्रमण गरेको र क्षति पुर्याएको बताए।
काठमाडौँ ।संयुक्त राष्ट्र सङ्घका लागि इजरायलका राजदूत ड्यानी डानोनले इरानसँगको युद्धविराम उल्लङ्घन भएमा इजरायलले ‘कडा जवाफ’ दिने बताएका छन्।
मंगलबार संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सम्बोधन गर्दै डानोनले यस्तो बताएका हुन् ।
बैठकमा सम्बोधन गर्दै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराममा खेलेको भूमिकाका लागि धन्यवाद समेत दिएका थिए । उनले इजरायलले इरानी शासनका लक्ष्यमाथि आक्रमण गरेर गम्भीर क्षति पुर्याएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण