बाघको आक्रमणबाट ६ वटा बाख्रा मरे
सोमबार, १६ असार २०८२, १२ : ५२
अछाम । अछामको साँफेबगरमा बाघको आक्रमणबाट ६ वटा बाख्रा मरेका छन् ।
आइतबार राति साँफेबगर नगरपालिका वडा नं. १० स्थित राम बहादुर बोगटीको ६ वटा बाख्रा बाघको आक्रमणबाट मरेका हुन । यसमध्ये ४ वटा बाख्रा मारेको अवस्थामा फेला थिए भने २ वटा बाख्रा बाघले नै लगेर गएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी सरकारले ल्यायो ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट
-
समाजसेवी र कलाकारलाई माईजोगमाई सेवा समाजको सम्मान
-
कर्णालीको उद्योग, पर्यटन मन्त्रालयका लागि २ अर्ब ४६ करोड विनियोजन : पर्यटन दशक घोषणा
-
बागमतीले ५४ करोड ४० लाख रुपैयाँले घटायो बजेट (पूर्णपाठ)
-
शिक्षकलाई अन्तरजिल्ला र स्थानीय तहमा सरुवा गरी पदपूर्ति नगर्ने विषय के हो ?
-
कर्णालीमा भौतिक पूर्वाधारको बजेट पनि घट्यो, १० अर्ब ९३ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण