बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु, नियन्त्रणमा लिन वा मार्न आदेश

सुर्खेत । सुर्खेत र सल्यानको सीमावर्ती क्षेत्रमा पाटेबाघको आक्रमण बढ्दै जाँदा एक साताभित्रै तीन जनाको ज्यान गएको छ। गत पुस २३ गते सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ की ५७ वर्षीया गङ्गा सारु, पुस...