कांग्रेस बैठक चलिरहेको बेला शिक्षामन्त्री सानेपा पुगेपछि... (तस्बिरहरु)
सोमबार, १६ असार २०८२, १६ : ४०
काठमाडौँ । शिक्षामन्त्री रघुजी पन्त सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न कांग्रेस पार्टी कार्यालय सानेपा पुगे। सोमबार दिउँसो शिक्षा मन्त्री पन्त देउवालाई भेट्न सानेपा पुगेका हुन् ।
विशेषतः विद्यालय शिक्षा विधेयकमा नेपाल शिक्षक महासङ्घले असहमति जनाएपछि शिक्षामन्त्री पन्त देउवालाई भेट्न सानेपा पुगेका हुन्। जतिबेला सानेपामा कांग्रेस बैठक चलिरहेको थियो ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण