साइबर दुर्व्यवहार गर्नेविरूद्ध उजुरी दिन पुगिन् एलिना चौहान
सोमबार, १६ असार २०८२, १७ : २१
काठमाडौँ । गायिका एलिना चौहान आफू विरुद्ध साइबर दुर्व्यवहार गर्नेविरुद्ध उजुरी दिन साइबर ब्युरो पुगेकी छन् ।
पछिल्लो दिनमा आफू विरुद्ध साइबर दुर्व्यवहार गर्नेविरुद्ध आक्रामक बनेकी उनी चरित्र हत्या गर्ने विरुद्ध उजुरी बोकेर भोटाहिटीस्थित सोमबार ब्युरो पुगेकी हुन् ।
उनले आफूले साइबर दुर्व्यवहार गर्ने केही विरुद्ध कारबाहीका लागि उजुरी दिन लागेको बताइन् ।
उनले भनिन्, ’यो लडाइँ मेरो मात्र होइन । चरित्रहत्या गर्ने अधिकारी कसैलाई छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण