चक्रपथ विस्तार
महाराजगन्ज–चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू)
शुक्रबार, २० असार २०८२, १० : १०
काठमाडौँ । चक्रपथ विस्तारको दोस्रो खण्ड अन्तर्गत महाराजगन्ज चप्पल कारखाना सडक विस्तारका सुस्त गतिमा चलेको छ ।
डिभिजन सडक कार्यालय मीनभवनले २०८१ फागुनमा एम–एस अम्बुजा–काली एसकेजेभीसँग २०८२ असार भित्र सक्ने गरी सम्झौता गरेको भए पनि काम सकिने छाँट देखिएको छैन ।
महाराजगन्ज चोक देखि चप्पल कारखाना सम्मको करिब ७ सय मिटर सो सडक सर्भिस लेन सहित १० लेनको बन्ने छ । अहिले सो सडक विस्तार अन्तर्गत कर्वस्टोन लगाउने, चप्पल कारखाना चोक क्षेत्रमा नाला बनाउने काम भई रहेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_PTEK3RUszz.jpg)
_38EGBVJZ5W.jpg)
_XCaFNC4ZHK.jpg)
_181Sa5erOk.jpg)
_sr0hT1l2M5.jpg)
_EtgP60XJYX.jpg)
_utxcae8CP7.jpg)
_7kcSHDTL8U.jpg)
_Kc4CHxxxlg.jpg)
_y7oqQyfSEO.jpg)
_rsZk8TkV6J.jpg)
_83Z9R39A4M.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण