छाडा गीतमा कडाइ
छाडा गीत गाउनेलाई साइबर ब्युरोले एक्सन लिने
बिहीबार, २६ असार २०८२, १८ : ३८
काठमाडौ । पछिल्लो समय छाडा गीत गाउन थालिएपछि यसमा सरकारले कडाइ गर्ने भएको छ । बिहीबार गृहमन्त्री रमेश लेखकले छाडा गीत गाउनमा रोक लगाइने बताए ।
छाडा गीतमा प्रतिबन्धका लागि राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले बिहीबार ज्ञापत्रपत्र बुझाएपछि गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
उनले सञ्चारकर्मीहरुसँगको भेटमा साइबर ब्युरोले छाडा गीतमा एक्सन लिने जानकारी दिएका हुन् ।
पत्रकार कमल सरगमले गृहमन्त्रीलाई सिङ्गो जनताको माग भएको बताउँदै ज्ञापनपत्र बु्झाइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण