१४ जना उपसचिवको पदस्थापन (सूचीसहित)
बिहीबार, २६ असार २०८२, १९ : ५८
काठमाडौँ । लोक सेवा आयोगबाट सिफारिस भई आएका १४ जना उपसचिवहरुलाई जिम्मेवारी दिई पदस्थापन गरिएको छ । बिहीबार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरहका कर्मचारीहरुलाई कामकाजमा खटाइएको हो ।
लक्ष्मण लम्साललाई फलेबास नगरपालिका पर्वतको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाइएको छ । त्यस्तै महेन्द्र कुमार शर्मालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेकवेंशी नगरपालिका सुर्खेतको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण