समाचार
धौलीगंगा बाँधको ढोका खोलिने, सतर्क रहन आग्रह
शुक्रबार, २७ असार २०८२, १५ : २४
काठमाडौँ । भारतस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका केही समयका लागि खोलिने भएपछि महाकाली नदीको जलसतह बढ्ने भएको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको नेपाल बाढी सूचना केन्द्रले आज शुक्रबार राती १२ बजेदेखि भोली अपराह्न १२ बजेसम्म सिल्ट सरसफाइ कार्यका लागि ढोका खोलिने भएकाले महाकाली नदीको जलसतह बढ्ने जनाएको हो ।
‘महाकाली नदीको तल्लो तटीय क्षेत्रमा रहिनुहुनेहरूले पर्सी बिहान सम्म सतर्कता अपनाउनुहुन अनुरोध छ’, केन्द्रले जारी गरेको सूचनामा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय अयनोत्सव दिवस आजः सांस्कृतिक सम्पदा र शताब्दीयौँ पुराना परम्पराको एकताको प्रतीक
-
इक्वेडर र कुरासाओबिचको खेल पहिलो हाफमा गोलरहित बराबरी
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति र वरिष्ठ नेताले उद्घाटन गर्ने
-
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
-
पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया
-
आज अन्तर्राष्ट्रिय योग दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण