राप्रपामा विवाद
लट्ठी टेकेर निर्वाचन आयोग पुगे सुवेदी, तस्बिरमा हेर्नुहोस्
आइतबार, २९ असार २०८२, ११ : ३६
सारांश
- नवराज सुवेदीलाई राप्रपाको अनुशासन समितिको अध्यक्षबाट हटाएपछि निर्वाचन आयोगमा उजुरी दिए।
- राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीले जिम्मेवारी छाडेका थिए।
- राजेन्द्र लिङ्देनले रोशन कार्कीलाई नयाँ अध्यक्ष नियुक्त गरेपछि उनी आक्रोशित भए।
काठमाडौँ । वयोवृद्ध राजावादी नेता नवराज सुवेदी आफूलाई राप्रपाको अनुशासन समितिको अध्यक्षबाट हटाइएको भन्दै निर्वाचन आयोगमा उजुरी दिन पुगेका छन् । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक सुवेदी आइतबार आयोग पुगेका हुन् ।
यसअघि आन्दोलन परिचालन समिति घोषणा हुँदा उनले आफूले राप्रपाको जिम्मेवारी छाडेको बताएका थिए । तर, अहिले अध्यक्ष राजेन्द्र लिङ्देनले रोशन कार्कीलाई नयाँ अध्यक्ष नियुक्त गरेसँगै उनी आक्रोशित भएका हुन् ।
राप्रपाको इतर समूहको सहयोगमा उनी आइतबार लट्ठी टेकेर आयोग पुगे । बिहान ११ बजेपछि आयोग पुगेका उनीसँगै राप्रपाका महामन्त्री धवलशमशेर राणालगायतका नेता कार्यकर्ताको पनि सहभागिता रहेको छ ।
_2YKjKYG4Sv.jpg)
_2ivnOUI4jC.jpg)
_wOL4bOSQbI.jpg)
_rZykREmThW.jpg)
_5KjkqXIVYe.jpg)
_ftSMOzPvhF.jpg)
_UA5pOIO9zg.jpg)
_PMnS0NQcbT.jpg)
_9XfYCy9wF5.jpg)
_ZMxkzeUEDv.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण