काठमाडौँ । श्रावण महिनाको पहिलो दिन अर्थात् श्रावण सङ्क्रान्तिको अवसरमा काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति देखिन्छ।
भगवान् शिवको आराधनाका लागि विशेष मानिने यस महिनामा भक्तजनहरू हरियो चुरा, माला लगाउने, मेहन्दी लगाउने र व्रत बस्ने परम्परा पालना गर्दै पशुपतिनाथमा पूजा अर्चना गर्न पुग्छन्। श्रावणको सुरुवातसँगै मन्दिर परिसर श्रद्धालुहरूको भीडले भरिएको छ।
साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रूपमा मनाइन्छ । तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी
_5RJ0q9O3YM.jpg)
_ApQnURZajo.jpg)
_JBax4WfNTm.jpg)
_FIgFd4pfl7.jpg)
_RWj9dR3IfP.jpg)
_ZqnmxUz48Q.jpg)
_Jz1aIeqIIa.jpg)
_FURnJas9Hd.jpg)
_JX9rNFkOeS.jpg)
_x96MPdzirJ.jpg)
_ZiFKxlR7BJ.jpg)
_bhqF8gnINv.jpg)
_QBVzJzItJY.jpg)
_LVnik2mfQA.jpg)
_0z6nFWKLXx.jpg)
_cVelqNyif9.jpg)
_8oT378V4n8.jpg)
_IDIn2VjRcm.jpg)
_ghh4M3lJsn.jpg)
_nYHTxMMx8X.jpg)
_sYp8qHxM7Y.jpg)
_2cmKNy2PHg.jpg)
_MQdRPZoGSw.jpg)
प्रतिक्रिया