राजनीति
राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतकमा गोपाल भट्टराई मनोनीत
बिहीबार, ०१ साउन २०८२, १६ : २८
सारांश
- नेकपा एमालेले राष्ट्रियसभाको प्रमुख सचेतक परिवर्तन गरेको छ।
- भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री बनेपछि गोपाल भट्टराई प्रमुख सचेतक नियुक्त भएका हुन्।
- प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई साउन १ गतेबाट लागू हुने गरी तोकेका हुन्।
काठमाडौँ । नेकपा एमालेले राष्ट्रियसभाको प्रमुख सचेतक परिवर्तन गरेको छ । भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री बनेपछि उनको ठाउँमा गोपाल भट्टराई सत्तापक्षको प्रमुख सचेतकका रूपमा मनोनीत भएका हुन् ।
दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई साउन १ गतेबाट लागू हुनेगरी राष्ट्रियसभाको प्रमुख सचेतक तोकेका छन् । लुम्बिनी प्रदेशबाट निर्वाचित भट्टराई रुपन्देही तिलोत्तमाका वासिन्दा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण