शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटो फिचर

मेहेन्दीको फेसन : संस्कृतिसँगै आयआर्जन (तस्बिरहरू)

शनिबार, ०३ साउन २०८२, १३ : २३
शनिबार, ०३ साउन २०८२

सारांश

  • साउन महिना सुरु भएसँगै नेपाली महिलाहरू हरियो चुरा र मेहेन्दीमा सजिएका छन्।
  • अविवाहित महिलाहरूले राम्रो श्रीमान् र विवाहितले पति-पत्नीबीचको प्रेमका लागि मेहेन्दी लगाउँछन्।
  • मेहेन्दी फेसनको रूपमा स्थापित भएको छ, जसले गर्दा धेरै मानिसहरूको लागि आयआर्जनको बाटो पनि खोलेको छ।

काठमाडौँ । साउन लागेसँगै नेपाली महिलाहरू हरियो चुरापोते अनि मेहेन्दीमा सजिन थालेका छन्। महिलाको शृङ्गारमा मेहेन्दीको पनि महत्त्व छ ।

mehendi (1)

अविवाहितले राम्रो श्रीमान् भेटियोस् भनेर अनि विवाहितले पती-पत्नीको प्रेम प्रगाढ होस् भनेर मेहेन्दी लगाउने प्रचलन छ । मेहेन्दी जति गाढा लाग्छ, उत्ति नै गाढा माया बस्छ भन्ने विश्वास छ।

mehendi (2)

पछिल्लो समय मेहेन्दीले फेसनकै स्वरूप लिएको छ । यसका अनेकौँ डिजाइन प्रचलनमा छन् ।

mehendi (3)

मेहेन्दी लगाउने प्रचलन थुप्रै मानिसका लागि आयआर्जनको बाटो पनि बनेको छ । पसलदेखि फुटपाथसम्म मेहेन्दी लगाउने र लगाइदिनेहरू देख्न सकिन्छ । ठाउँ, डिजाइन र गुणस्तर अनुसार यसको मूल्य पनि फरक फरक छ ।

mehendi (4)mehendi (5)mehendi (6)mehendi (7)mehendi (8)mehendi (9)mehendi (10)mehendi (11)mehendi (12)mehendi (13)mehendi (14)mehendi (15)mehendi (16)

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप