काठमाडौँ । साउन महिनामा हिन्दु धर्मावलम्बीले शिवको पूजाआराधना र महिमा गाउँदछन् । शिव मन्दिरनजिकका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउने चलन पनि छ ।
_2MfZlfNMfd.jpg)
गेरुवस्त्र धारण गरी खाली खुट्टै गएर जलाशयबाट जल ल्याई शिव लिङ्गमा चढाउँछन् । नेपाल र भारतका शिवालयहरूमा साउन महिना ‘बोलबम’ भन्दै हिँडेका गेरुवस्त्रधारी भक्तजनहरू भेटिन्छन् ।
_u7RZoz1UyW.jpg)
‘बोल’ भनेको ‘भन’ र ‘बम’ भनेको शिव हो । काठमाडौँमा सुन्दरीजलको जल पशुपतिनाथसम्म पैदल आएर चढाउने गरिन्छ । बोलबम मधेसी समुदायले बढी मान्ने गरेका भए पनि पछिल्लो समय अरू पनि सहभागी हुने क्रम बढेको छ । तस्बिरमा हेर्नुहोस् सोमबार सुन्दरीजलमा जल लिन आएका त्रितालुहरू ।
_rECI6GTjwo.jpg)
_OkbDHSDwYd.jpg)
_YA8l4lVeD6.jpg)
_N89sy8xH52.jpg)
_Y0PzcNjbhG.jpg)
_WcZeEnaNqY.jpg)
_hG2Zb8XUju.jpg)
_EVgmZndWaG.jpg)
_ANtxKrofDh.jpg)
_a2DCRjpiBz.jpg)
_iTgV4uKv9E.jpg)
_lDiCis4SJu.jpg)
_0Vkhsic2dz.jpg)
_9MfsNXD3QG.jpg)
_oA6pYqjJF6.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया