शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार गम्भीर रूपमा प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१, ओख्रेनीमा बोलबम काँवरीया संघको आयोजनामा २९ औँ श्रावणी मेला...