एक वर्षमा नेपालमा ४ करोड कण्डम आयात, साढे २४ करोड खर्च
मङ्गलबार, ०६ साउन २०८२, १५ : २५
काठमाडौँ । नेपालमा एक वर्षमा झण्डै ४ करोड पिस कण्डम आयात भएको छ ।
भन्सार विभाग मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक तथ्याङ्क अनुसार नेपालमा विभिन्न देशबाट ३ करोड ९२ लाख ३२ हजार पिस कण्डम आयात भएको हो ।
सबै भन्दा धेरै भारतबाट ३ करोड ७१ लाख पिस कण्डम आयात भएको हो । यस्तै चीनबाट ८ लाख ३१ हजार, कोरियाबाट ७ लाख ७३ हजार, मलेसियाबाट ४ लाख ५५ हजार, थाइल्याण्डबाट ६९ हजार र उज्बेकिस्तानबाट ३२ पिस कण्डम आयात भएको हो ।
नेपालमा कण्डम आयात गर्दा २४ करोड ६९ लाख ८७ हजार खर्च भएको छ । यसबाट जम्मा ५५ हजार मात्रै भन्सार महसुल सङ्कलन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण