‘राम्रो प्रदर्शन गर्दा पनि नजिता आफ्नो पक्षमा पार्न असफल भयौँ’
सारांश
- साफ महिला यू-२० च्याम्पियनसिपमा उपविजेता बनेर नेपाली टोली स्वदेश फर्कियो।
- त्रिभुवन विमानस्थलमा एन्फाका पदाधिकारीहरूले टोलीलाई स्वागत गरे।
- कप्तान विर्सना चौधरी र प्रशिक्षक यमप्रसाद गुरुङले खेलको अनुभव सुनाए।
काठमाडौँ । साफ महिला यु–२० च्याम्पियनसिपमा सहभागी भएर नेपाली टोली स्वदेश फर्किएको छ । बंगलादेशमा भएको प्रतियोगितामा उपविजेता भएको नेपाली टोली मंगलबार अपरान्ह स्वदेश फर्किएको हो ।
_AxpdLAxPgF.jpg)
नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा एन्फाका प्रवक्ता सुरेश शाह लगायतका पदाधिकारीले स्वागत गरेका थिए । स्वदेश फर्किएपछि कप्तान विर्सना चौधरीले अन्तिम खेलमा सबै खेलाडीले राम्रो प्रदर्शन गर्दा पनि नजिता आफ्नो पक्षमा पार्न असफल भएको बताइन् ।
_DRuPAw50SF.jpg)
त्यस्तै मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले खेलाडीहरूले निरन्तर खेल्दा थकान महसुस गरेको र त्यसको असर अन्तिम खेलमा देखिएको बताए ।
प्रतियोगिताको अन्तिम खेलमा आयोजक बंगलादेशसँग पराजित भएपछि नेपाल उपविजेतामा सीमित हुन पुगेको थियो । बंगलादेश, नेपाल, भुटान र श्रीलंकाको सहभागिता रहेको प्रतियोगितामा बंगलादेशले ६ वटै खेल जित्दै च्याम्पियन बन्न सफल भयो भने नेपाल ४ खेल जित्दै उपविजेता बन्यो ।
_bYJfkcXFul.jpg)
_R2hDs4RNyz.jpg)
_5SJGzAp3z3.jpg)
_PUeccTy6xB.jpg)
_vVbD1EFt1y.jpg)
_mnc8VV1laz.jpg)
_EFUp6pupl3.jpg)
_zK00py2f9w.jpg)
_SBi5w8mhpd.jpg)
_jcPha8yC6I.jpg)
_RdfTc6zWCy.jpg)
_vo9iO90lWL.jpg)
_AdMauU5eUV.jpg)
_fnqeXinV0U.jpg)
_PD49dzmMLD.jpg)
_waQZF9ytGR.jpg)
_t8g4hJNI6u.jpg)
_CFZKPK08Ji.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको होडमा त्रिपक्षीय भिडन्त: मेसी, एम्बाप्पे र हालान्डबिच कडा प्रतिस्पर्धा
-
मेक्सिकोविरुद्ध इङ्ल्यान्डलाई उचाइको चुनौती
-
ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा
-
७९ औँ मिनेटमा हालान्डको गोल, नर्वेविरुद्ध ब्राजिल १–० ले पछि
-
ब्राजिल र नर्वेको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण