बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

साफ महिला च्याम्पियनसिप आजदेखि : उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

काठमाडौँ । दक्षिण एसियाली फुटबलको ठुलो उत्सव साफ महिला च्याम्पियनसिप २०२६ सोमबारदेखि भारतको गोवामा सुरु हुँदै छ।  गोवाको मडगाउँस्थित पण्डित जवाहरलाल नेहरू रङ्गशालामा हुने उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ। प्रतियोगिता...