फोटोफिचर
गर्मीका कारण धनगढीको जनजीवन कष्टकर बन्दै (तस्बिरहरू)
शनिबार, १० साउन २०८२, १३ : ५७
सारांश
- आज धनगढीमा अत्यधिक गर्मी हुने अनुमान गरिएको छ, अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस माथि पुग्ने अनुमान छ।
- भैरहवामा ३८ डिग्री, दिपायल, नेपालगन्ज र जनकपुरमा ३७ डिग्री सेल्सियस सम्म अधिकतम तापक्रम पुग्ने अनुमान छ।
- गर्मीका कारण धनगढीको जनजीवन कष्टकर बन्न थालेको छ।
कञ्चनपुर । आज धनगढीमा अत्यधिक गर्मी हुने अनुमान गरिएको छ। धनगढी र महेन्द्रनगर आसपासका क्षेत्रमा दिउँसो अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस माथि पुग्ने देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भैरहवामा ३८ डिग्री, दिपायल, नेपालगन्ज र जनकपुरमा ३७ डिग्री सेल्सियस सम्म अधिकतम तापक्रम पुग्ने अनुमान महाशाखाको छ। गर्मीका कारण धनगढीको जनजीवन कष्टकर बन्न थालेको छ।
हेर्नुहोस् तस्बिर :
_2k8Ve0IYM0.jpg)
_iZjkyirfr8.jpg)
_UxYkkoK6yt.jpg)
_yM2CKQPQ6T.jpg)
_6BsDewPY2j.jpg)
_QYqx0fIeGd.jpg)
_Tue9cg1CAX.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण