जुनुको ‘यो माया’मा अस्मिता र क्रिसको अभिनय
आइतबार, ११ साउन २०८२, १६ : ४०
काठमाडौँ । गायिका जुनु गौतमको नयाँ गीत ‘यो माया’ सार्वजनिक भएको छ । जीवन अधिकारीको शब्द, संगीत र विपिन आचार्यको संगीत संयोजन रहेको गीतमा प्रेमका भावहरूलाई रमाइलो र नृत्यमय शैलीमा प्रस्तुत गरिएको छ ।
भिडियोमा रेस्लर अश्मिता जुरेली र क्रिस बमको आकर्षक अभिनय देख्न सकिन्छ । गीतलाई विशाल कैनीले कोरियोग्राफी र निर्देशन गरेका छन् ।
गायिका गौतमका अनुसार यो माया’पछि उनका आधा दर्जनभन्दा बढी गीतहरू सार्वजनिक हुने क्रममा छन् । ‘मेरो थुप्रै गीतहरू बजारमा आउँदैछन् । तिनमा तीज गीत, भजन र शास्त्रीय रहेका छन् ’, उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण