बागमती कांग्रेसमा किचलो
बहादुरले गुमाए संसदीय दलको नेताको हैसियत
मङ्गलबार, १३ साउन २०८२, १३ : ०६
सारांश
- बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले मुख्यमन्त्री पद गुमाएका छन्।
- मतविभाजनमा उनको विपक्षमा २२ मत र पक्षमा १५ मत परेको थियो।
- संसदीय दलको बैठकमा भएको मतदानबाट मुख्यमन्त्री पद खोसिएको हो।
हेटौँडा । बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।
आज भएको मतविभाजनमा उनको विपक्षमा २२ मत परेको छ भने पक्षमा १५ मत मात्र परेको छ । आज बसेको संसदीय दलको बैठकमा मत विभाजन भएको हो ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण