करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु
मङ्गलबार, १३ साउन २०८२, २१ : ११
काठमाडौँ । उदयपुरमा करेन्ट लागेर मंगलबार एक जनाको मृत्यु भएको छ ।
त्रियुगा नगरपालिका वडा नम्बर ८ बागचौरी स्थित विद्युतको पोलमा चढेर विद्युत लाइन बनाउने क्रममा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण गाईघाटमा कार्यरत कर्मचारी ४५ वर्षीय राम कृष्ण राजधामीको मृत्यु भएको हो ।
सोही नगरपालिकाको वडा नम्बर १० बस्ने राजधामीको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढीमा भारतीय गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार यात्रुको मृत्यु
-
हरेक झगडाले टुट्दैन सम्बन्ध तर यी बानीले सुटुक्क मार्छन् माया
-
राष्ट्रिय सभा बैठक बस्दै : ९ मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
-
न्याय परिषद् ऐनमा एक महिना, व्यवहारमा वर्षौँ : कहिले होला सर्वोच्च पूर्ण ?
-
प्रतिनिधि सभा बैठक बस्दै: चार मन्त्रीले विभिन्न विधेयक र प्रस्ताव पेस गर्ने
-
ढिला गरी सुरु भयो इंग्ल्याण्ड र मेक्सिकोबिचको खेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण