संसद् बैठक
प्रतिनिधिसभाको बैठक सुरु
सोमबार, १९ साउन २०८२, १३ : १३
सारांश
- प्रतिनिधिसभाको बैठक १० दिनपछि सुरु भयो।
- बैठक सुरु हुनेबित्तिकै रास्वपा र राप्रपाका सांसदले विरोध जनाए।
- सभामुखले रास्वपाका सांसद अशिम शाहलाई बोल्ने समय दिए।
काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । १० दिनपछि सोमबार बैठक सुरु भएको हो ।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्दा बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरे ।
उनीहरूले विरोध गरेपछि अहिले सभामुख घिमिरेले रास्वपाका सांसद अशिम शाहलाई बोल्ने समय दिएका छन् । उनी अहिले बोलिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण