केन्द्रीय सदस्य सिंह जसपा नेपालबाट निष्कासित
सोमबार, १९ साउन २०८२, १४ : ३९
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय सदस्य प्रमिलाकुमारी सिंहलाई पार्टीबाट निष्कासन गरेको छ ।
समाजवादी महिला संघकी उपाध्यक्षसमेत रहेकी सिंहलाई पार्टीबाट निस्कासन गरिएको पार्टी केन्द्रीय कार्यालयका सचिव पेशल ढकालले सोमबार जानकारी दिए ।
सिंहले पार्टीको नीति, सिद्धान्त र विधिविपरीत काम गरेकोले उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको सो पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण