सडक सुरक्षा ऐन निर्माण कार्य अन्तिम चरणमा
सोमबार, १९ साउन २०८२, १७ : ३२
काठमाडौँ । सडक सुरक्षा ऐन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । काठमाडौँमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन् । सरकारले सडक सुरक्षालाई उच्च प्राथमिकतामा राखेको उनको भनाई छ ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा देश तथा विदेशका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागितामा दुई दिने (साउन १७ र १८ गते) सञ्चालन भएको थियो ।
नासा नेपालका अध्यक्ष दशरथ रिसालले नेपाली अटोमोबाइल क्षेत्रलाई थप व्यावसायिक र विश्वव्यापी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
-
पर्यटकलाई लोभ्याउँदै वनस्पति उद्यान
-
उच्च अदालत पोखरामा डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्य
-
बर्नहाम बने बेलायतका ५९ औँ प्रधानमन्त्री, राजा चार्ल्सद्वारा सरकार गठनको आह्वान
-
चुरे संरक्षण र कृषि औजार कारखानाको दुर्दशा : सरकारी दाबी र यथार्थ फरक रहेको सांसदहरूको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण