शाखा अधिकृतकाे पदस्थापन
सामान्य प्रशासन मन्त्रालयद्वारा ३२ शाखा अधिकृतको पदस्थापन (सूचीसहित)
मङ्गलबार, २० साउन २०८२, १४ : ३६
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतमा बढुवा भएका ३२ जनाको पदस्थापन गरेको छ ।
मन्त्रालयले सोमबार निर्णय गरेर उनीहरूको पदस्थापन गरेको हो ।
बढुवा भएका उनीहरूलाई अतिरिक्त समूहमा राखिएको थियो । सरुवा गरेर उनीहरूलाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।
यस्तो छ सूची
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण