राजनीति
आयोगको कार्यविधिबारे छलफल गर्न प्रचण्डले बोलाए कांग्रेस एमाले बाहेकका दलहरूको बैठक
बुधबार, २१ साउन २०८२, १६ : ५५
सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचन आयोगको कार्यविधिबारे छलफल गर्न बैठक बोलाएका छन्।
- प्रचण्डले कांग्रेस र एमाले बाहेकका दलहरूको बैठक बोलाएका हुन्।
- बैठक माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले सुझाव दिन पठाएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे छलफल गर्न कांग्रेस र एमाले बाहेकका दलहरूको बैठक बोलाएका छन् ।
माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाएको प्रचण्डकाे सचिवालयले जनाएको छ ।
आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी कार्यविधि पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण