काठमाडौँ । गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट बढारिएका मधेसी, प्रगतिशील तथा वामपन्थी दलहरू गुमनाम देखिएका छन् । २०६४ सालदेखि मधेसमा एकछत्र सत्ता कब्जा गरेका जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक...