शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनियम दर

बिहीबार, २२ साउन २०८२, ०५ : २०
बिहीबार, २२ साउन २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्रा विनिमय दर तोकेको छ।
  • अमेरिकी डलरको खरिद दर १४०.०८ र बिक्री दर १४०.६८ रुपैयाँ तोकिएको छ।
  • अन्य युरोपेली युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर लगायतका अन्य देशको विनिमय दर पनि तोकिएको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ०८ पैसा र बिक्रीदर १४० रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५१ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १४ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५३ पैसा कायम गरिएको छ । 

त्यस्तै, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३३  पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 140.08 140.68
EUR  (European Euro) 1 162.66 163.36
GBP  (UK Pound Sterling) 1 186.71 187.51
CHF  (Swiss Franc) 1 173.66 174.40
AUD  (Australian Dollar) 1 91.14 91.53
CAD  (Canadian Dollar) 1 101.89 102.33
SGD  (Singapore Dollar) 1 108.91 109.38
JPY  (Japanese Yen) 10 9.50 9.54
CNY  (Chinese Yuan) 1 19.50 19.58
SAR  (Saudi Arabian Riyal) 1 37.33 37.49
QAR  (Qatari Riyal) 1 38.43 38.60
THB  (Thai Baht) 1 4.33 4.35
AED  (UAE Dirham) 1 38.14 38.30
MYR  (Malaysian Ringgit) 1 33.12 33.26
KRW  (South Korean Won) 100 10.10 10.14
SEK  (Swedish Kroner) 1 14.53 14.60
DKK  (Danish Kroner) 1 21.80 21.89
HKD  (Hong Kong Dollar) 1 17.84 17.92
KWD  (Kuwaity Dinar) 1 458.29 460.25
BHD  (Bahrain Dinar) 1 371.56 373.15
OMR  (Omani Rial) 1 363.83 365.39

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप