एएफसी यू–२० महिला एसिया कप
उत्तर कोरियाविरुद्ध नेपाल पहिलो हाफमा ५–० गोलले पछि
आइतबार, २५ साउन २०८२, १४ : ४१
सारांश
- एएफसी यू-२० महिला एसिया कप छनोटमा नेपाल उत्तर कोरियासँग ५-० गोलले पछि परेको छ।
- खेल भुटानको चाङलिमिथाङ स्टेडियममा भइरहेको छ।
- अघिल्लो खेलमा नेपालले साउदी अरबलाई पराजित गरेको थियो।
काठमाडौँ । एएफसी यू–२० महिला एसिया कप छनोटको अन्तर्गत नेपालको तेस्रो तथा अन्तिम खेलको पहिलो हाफमा नेपाल ५–० गोलले पछि परेको छ ।
भुटानको चाङलिमिथाङ स्टेडियममा भइरहेको खेलको पहिलो हाफ सकिँदा नेपाल ५–० गोलले पछि परेको हो ।
उत्तर कोरियाले खेलको तेस्रो मिनेटमा नै अग्रता बनाएको थियो । आजको खेलमा नेपालले उत्तर कोरियालाई हराउनुपर्ने दबाबमा रहेको छ।
अघिल्लो खेलमा नेपालले साउदी अरबलाई पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण