नासा सेक्युरिटिज बन्याे नेपाली क्रिकेट टोलीको जर्सीको प्रायोजक
आइतबार, २५ साउन २०८२, १७ : ४०
काठमाडौँ । नासा सेक्युरिटिज नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूले लगाउने जर्सीको मुख्य प्रायोजक बनेको छ ।
आइतबार नेपाल क्रिकेट सङ्घ (क्यान) ले एक कार्यक्रमको आयोजना गर्दै मुख्य प्रायोजक सार्वजनिक गरेको हो ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द, क्यानका जिएम उत्सव ढुङ्गाना र नासा सेक्युरिटिजका कार्यकारी प्रबन्धक मदन पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण