चक्रे मिलन
ज्यान मार्ने उद्योगको मुद्दाका लागि चक्रे मिलनलाई भक्तपुर लगियो, तस्बिरहरू
बुधबार, २८ साउन २०८२, १९ : १२
काठमाडौँ । अभद्र व्यवहारको कसुरमा धरौटी माग भए पनि गुण्डा नाइके भनेर चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलन तत्काल नछुट्ने भएका छन् ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको बुधबारको इजलासले चक्रेलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
तर उनी विरुद्ध भक्तपुरमा ज्यान मार्ने उद्योगको कसुरको मुद्दा भएकाले भक्तपुर पठाइएको छ ।
तस्बिर : नेपाल फाेटाे लाइब्रेरी





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण