रविलाई काठमाडौँ ल्याइँदै, विमानस्थल पुगे नेता-कार्यकर्ता
शनिबार, ३१ साउन २०८२, १६ : २०
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट काठमाडौं ल्याइँदैछ।
- रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौं लैजाने जहाज डिले भएको छ।
- पार्टीका नेता कार्यकर्ता त्रिभुवन विमानस्थलमा जम्मा भएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट काठमाडौँ ल्याउन लागेपछि पार्टीका नेता कार्यकर्ता त्रिभुवन विमानस्थल पुगेका छन् ।
उता, लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर काठमाडौँ लैजाने जहाज डिले भएको छ। लामिछानेलाई प्रहरीले बुद्ध एयरबाट ३ः१० बजे लैजाने तयारी गरेको थियो । तर जहाज डिले भएपछि ३:५० बजेसम्म रविलाई विमानस्थल पुर्याइएको छैन ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको मृत्यु भएपछि वीर अस्पतालमा सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)
-
गुडिरहेको गाडीमा सिलिन्डर पड्किँदा ४६ वर्षीय थापाको ज्यान गयो, घटनास्थलमा कडा सुरक्षा
-
गणेश नेपालीले आत्मदाह गरेको घटनाको छानबिन गर्न कांग्रेसको माग
-
बेल्जियम होस् वा स्पेन, मलाई फरक पर्दैन : एम्बाप्पे
-
म गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु: धुर्मुस
-
लेनदेनको विवादमा खुकुरी प्रहार, एकजनाको घटनास्थलमै मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण