समाचार
कार्यकर्ताको नाराबाजीबिच रविलाई नख्खु कारागार पुर्याइयो ( भिडियो र तस्बिरहरू)
शनिबार, ३१ साउन २०८२, १८ : ०८
१
सारांश
- रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौँ सरुवा गरिएको छ।
- लामिछानेलाई नख्खु कारागारमा ल्याउँदा नेता तथा कार्यकर्ताले नाराबाजी गरे।
- लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा थिए।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरी काठमाडौँ ल्याइएको छ। लामिछानेलाई बुद्ध एयरको विमानबाट शनिबार दिउँसो भैरहवाबाट काठमाडौँ ल्याइएको हो ।
लामिछानेलाई नख्खु कारागारमा ल्याउँदा कारागारबाहिर नेता तथा कार्यकर्ताको भीड लागेको थियो । उनीहरूले रविको पक्षमा नाराबाजी गरेका थिए ।
बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेका लामिछाने २०८० साल चैत २५ गतेदेखि रुपन्देही कारागारमा थिए। उनले गत जेठमै काठमाडौँस्थित नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए। अदालतले अनुमति दिए पनि गृह प्रशासनले प्रक्रिया रोकेको थियो।
_5du9UZpjsE.jpg)
_rrlusD9lTN.jpg)
_XKYFVgdN2l.jpg)
_lOZPjGisVV.jpg)
_irVlQPqCEk.jpg)
_UhgKfxx8lR.jpg)
_hBu63s5Yin.jpg)
_aPLHd5MBj2.jpg)
_LWjuuObKbv.jpg)
_u43IbFaxbk.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
माइतीघरमा प्रदर्शनपछि वीर अस्पतालतर्फ लागे प्रदर्शनकारी (तस्बिरहरू)
-
गणेश नेपालीको आत्मदाह प्रकरण : ३ जना महानगर प्रहरीसँग सोधपुछ
-
सदनमा उठ्यो गणेश नेपालीको आत्मदाहको विषय
-
लक्षण राम्रा छैनन्, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ : पूर्वगृहमन्त्री अर्याल
-
प्रतिनिधि सभामा विपक्षी दलहरूद्वारा उठेर विरोध
-
प्रतिनिधि सभाको बैठक ||LIVE||
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण