राजनीति
पदबाट हटाउने प्रयासपछि उपसभामुख रानाले गरिन् कांग्रेस नेता कोइरालालाई फोन
मङ्गलबार, ०३ भदौ २०८२, १८ : ३४
काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरले नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालासँग टेलिफोन संवाद गरेकी छन् । सत्तारुढ दलले उपसभामुख पदबाट हटाउने प्रयास गरिरहेका बेला उनले मंगलबार कोइरालासँग संवाद गरेकी हुन् ।
राना हाल एक कार्यक्रमका सिलसिलामा अमेरिकामा छिन् । कोइरालाका स्वकीय सचिव दिनेश चन्द्र थपलियाले उपसभामुख रानाले कोइरालालाई फोन गरेको पुष्टि गरे।
उपसभामुख रानाले टेलिफोनमा आफूलाई हटाउन भएको प्रयासबारे चासो राखेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण