वर्षा
जाजरकोटमा मध्यम वर्षा: सतर्क रहन आग्रह
शुक्रबार, १३ भदौ २०८२, ०० : ४१
सारांश
- जाजरकोटमा पछिल्लो तीन घण्टामा मध्यम वर्षा भएको छ।
- वर्षाका कारण खोलामा बहाव बढ्ने सम्भावना रहेको छ।
- विभागले पहिरोको जोखिमबारे सतर्क रहन आग्रह गरेको छ।
काठमाडौँ । पछिल्लो तीन घण्टामा जाजरकोटमा मध्यम वर्षा भएको छ। जिल्लाको जाजरकोट वर्षा मापन केन्द्रमा मध्यम वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।
वर्षाका कारण सो क्षेत्रमा बहने स–साना खोलामा बहाव बढ्ने सम्भावना रहेको विभागले जनाएको छ ।
विभागले बिहीबार मध्यरात एक सूचना जारी गर्दै कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहने बताउँदै सतर्क रहन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण