झरीले रुझेको काठमाडौँ, तस्बिरहरू
शुक्रबार, १३ भदौ २०८२, ०९ : ३९
सारांश
- बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले काठमाडौं उपत्यकामा मनसुन सक्रिय भएको छ।
- बिहानैदेखि परेको झरीले उपत्यकाको जनजीवन प्रभावित भएको छ र हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।
- कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना रहेको छ।
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव बढेपछि काठमाडौं उपत्यकासहित देशका केही भागमा मनसुन सक्रिय भएको छ। बिहानैदेखि परिरहेको झरीका कारण उपत्यकाको जनजीवन प्रभावित बनेको छ।
जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यूनचापीय रेखा सरदर स्थान आसपासमै सक्रिय रहेको छ। दिउँसो देशभर आंशिकदेखि पूर्ण बदली रहने र सबै प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा पर्ने अनुमान गरिएको छ।
यससँगै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भागमा भने भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ।
_MM0aP0MgBJ.jpg)
_jWnD0U1v7e.jpg)
_iVIyYU5Ist.jpg)
_CYBwZnzVtZ.jpg)
_lVy7CWbd5f.jpg)
_Kgl2yyjKum.jpg)
_EP6HVG7EEB.jpg)
_dvoEzUivZ6.jpg)
_PUGb12rhey.jpg)
_UFQ7LGjnms.jpg)
_b91DoBVinv.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण