ला लिगा
ला लिगामा एल्चेको जित, लेभान्टे २ः० ले पराजित
शनिबार, १४ भदौ २०८२, ०२ : ३९
सारांश
- एल्चेले लेभान्टेलाई २-० गोलले पराजित गर्यो।
- राफा मिरले खेलको ४६औँ मिनेटमा पहिलो गोल गरे।
- रोड्री मेंडोजाले ५१औँ मिनेटमा दोस्रो गोल गरे।
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गतको खेलमा एल्चेले लेभान्टेलाई पराजित गरेको छ। बिहीबार राति सम्पन्न खेलमा एल्चेले २–० को अन्तरले विजयी हासिल गर्यो।
एल्चेका लागि राफा मिरले खेलको ४६औँ मिनेटमा पहिलो गोल गरे भने रोड्री मेंडोजाले ५१औँ मिनेटमा दोस्रो गोल गर्दै टोलीलाई सहज जित दिलाए।
यस जितसँगै एल्चेले लिग तालिकामा महत्त्वपूर्ण तीन अङ्क जोडेको छ भने लेभान्टेले अहिले सम्म अङ्क जोड्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण