नेपालको एपीएफ क्लब अल नासरसँग पराजित
आइतबार, १५ भदौ २०८२, २० : ३२
काठमाडौँ । एएफसी महिला च्याम्पियन्स लिगको अन्तिम खेलमा नेपालको विभागीय टोली एपीएफ पराजित भएको छ ।
आइतबार भएको खेलमा एपीएफ अल नासरसँग ६-१ गोल अन्तरले पराजित भएको हो ।
प्रतियोगितामा एपीएफले ३ खेलमा कुल १३ गोल खाएको थियो । आजको खेलमा एपीएफका लागि सविता राना मगरले गरेको गोल सान्त्वना मात्र बन्न पुग्यो ।
एएफसी च्याम्पियन्स लिगमा नेपाली क्लबले गरेको पहिलो गोल पनि यही हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण