फोटोफिचर
‘राजधानीमा ‘हर्क साम्पाङ जिन्दाबाद’ को नारा घन्किनेछ भनी मैले सोचेको थिइनँ’
सोमबार, १६ भदौ २०८२, १४ : २९
१
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सोमबार विमानस्थलमा र्यालीसहित स्वागत गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पाङलाई स्वागत गर्न पुगेका समर्थकहरूले मोटरसाइकल र्यालीसहित स्वागत गरेका हुन् ।
मेयर साम्पाङले र्यालीका लागि धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै दिन राजधानीमा "हर्क साम्पाङ जिन्दाबाद" को नारा घन्किनेछ भनी मैले सोचेको थिइनँ ! सायद यो मेरो देशभक्ति र निष्ठाको फल हुन सक्छ ! सबैलाई धन्यवाद !’
_FRi4m5WGvI.jpg)
_nRciasgHNE.jpg)
_TdRg8mZhvw.jpg)
_pXUDw2sOkS.jpg)
_Z8CPWcFJNZ.jpg)
_UaB86Dwe59.jpg)
_yDTnEqI9Cd.jpg)
_6V5avZIJ53.jpg)
_VPtt2kae6P.jpg)
_4h6hwjegCd.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण