अपडेट
गोंगबुमा ४ करोड बरामद प्रकरण : एक जना पक्राउ
मङ्गलबार, १७ भदौ २०८२, १५ : ५८
काठमाडौँ । राजधानीको गोंगबु टाउन प्लानिङस्थित एक घरमा प्रहरीले छापा मारेको छ ।
मंगलबार उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ठुलो परिमाणमा अवैध रकम लुकाइएको सूचनाका आधारमा छापा मारेको हो ।
सो क्रममा प्रहरीले गोरखा घर भएका विनोद श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेकबहादुर तामाङले जानकारी दिए ।
अहिले घटनास्थलमा काठमाडौँका प्रहरी प्रमुख विश्व अधिकारी समेत पुगेका छन् । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण